एउटी केटि जसको आमा बिरामी परेर अस्पतालमा छिन उसलाई पैसाको आबस्यकता परेको छ । उसले पैसाको लागि आफ्नो अस्मिता पनि बेच्न तयार हुन्छे जब आमाको मृत्यु भएको खबर आउँछ । तब उ झसंग हुन्छे यो कुरालाई भिडियोमा उतारिएको छ । एउटा कार्यालयको बोसले राम्री केटि देखे पछी आफ्नै अफिस मा कति सम्म गिर्न सक्छन भन्ने यो भिडियोमा देखाउन खोजिएको छ । हेर्नुस पुरा भिडियो
Tuesday, December 1, 2015
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment